दफा १४
अनुगमन र मूल्यांकनको आधार र प्रकृया
१४. अनुगमन र मूल्यांकनको आधार र प्रकृयाः
आयोगले तर्जुमा गरेको वा स्वीकृत गरेको योजनाको अनुगमन तथा मूल्यांकन गर्ने आधार र प्रक्रिया तोकिए बमोजिम हुनेछ ।